नियम ६
खोपको काम गरिरहेकाले प्रमाणपत्र लिनु पर्ने
यो नियम लागू भएको अञ्चल वा जिल्लामा हाल खोपको काम गरिरहेका व्यक्तिहरूले यो नियम जारी भएको ३ महिनाभित्र खोपको काम गर्न यी नियमहरू बमोजिम खोप्ने प्रमाणपत्र प्राप्त गर्नु पर्दछ । सो प्रमाणपत्र प्राप्त नगरी खोपको काम गर्न पाइने छैन ।